सञ्चार

From MediaWiki.org
Jump to navigation Jump to search
This page is a translated version of the page Communication and the translation is 62% complete.

Outdated translations are marked like this.
Other languages:
Akan • ‎Bahasa Indonesia • ‎Bahasa Melayu • ‎Basa Banyumasan • ‎Basa Jawa • ‎Basa Sunda • ‎Cymraeg • ‎Deutsch • ‎English • ‎Esperanto • ‎Frysk • ‎Hausa • ‎Hawaiʻi • ‎Interlingue • ‎Kreyòl ayisyen • ‎Latina • ‎Lëtzebuergesch • ‎Mirandés • ‎Napulitano • ‎Nederlands • ‎Scots • ‎Taqbaylit • ‎Tiếng Việt • ‎Twi • ‎Türkçe • ‎aragonés • ‎asturianu • ‎bosanski • ‎català • ‎dansk • ‎español • ‎euskara • ‎français • ‎galego • ‎hrvatski • ‎interlingua • ‎italiano • ‎kurdî • ‎lietuvių • ‎magyar • ‎norsk bokmål • ‎norsk nynorsk • ‎occitan • ‎polski • ‎português • ‎português do Brasil • ‎română • ‎shqip • ‎sicilianu • ‎slovenčina • ‎srpskohrvatski / српскохрватски • ‎suomi • ‎svenska • ‎tatarça • ‎čeština • ‎Ελληνικά • ‎беларуская (тарашкевіца)‎ • ‎български • ‎русский • ‎српски / srpski • ‎татарча/tatarça • ‎українська • ‎հայերեն • ‎ייִדיש • ‎עברית • ‎ئۇيغۇرچە • ‎اردو • ‎العربية • ‎جازايرية • ‎سنڌي • ‎فارسی • ‎پښتو • ‎کوردی • ‎अङ्गिका • ‎नेपाली • ‎भोजपुरी • ‎मराठी • ‎मैथिली • ‎हिन्दी • ‎অসমীয়া • ‎বাংলা • ‎মেইতেই লোন্ • ‎ਪੰਜਾਬੀ • ‎ଓଡ଼ିଆ • ‎தமிழ் • ‎తెలుగు • ‎ಕನ್ನಡ • ‎മലയാളം • ‎සිංහල • ‎ไทย • ‎ქართული • ‎ភាសាខ្មែរ • ‎中文 • ‎吴语 • ‎日本語 • ‎粵語 • ‎한국어
MediaWiki Flower
Fundamental Introduction to MediaWiki

अरू मिडियाविकी प्रयोगकर्ताहरूसँग सम्पर्क गर्न वा सहयोग माग्न थुप्रै तरिकाहरू छन् ।

==

यी राम्रा सुरुवात हुन् ।

  • पक्का गर्नुहोस् कि तपाइँले प्रिफेरेन्समा गएर इ-मेल कन्फरमेसन र इ-मेल नोटिफिकेसन सुचारु गर्नुभएको छ ।
  • "वाच लिस्ट" आफूलाई मन परेको पृष्ठ पछ्याउन तारामा क्लिक गर्नुहोस् जसमा तपाई पनि योगदान गर्न सक्नुहुन्छ ।
  • आफ्नो वासस्थान र विचार मिल्ने मेडिया विकि समूह पाउनु भएछ भने धेरै राम्रो ।

गफगाफ

#मेडिया विकि irc.freenode.netमा निरन्तर समय हो IRC channel अहिले नै संवादको जवाफ पाउनका लागि ; web chat अन्य समयका लागि

  • कृपया एकपटक केही सोध्नु भन्दा पहिले सोधिरहने प्रश्नहरु पढ्नुहोला ।
  • आफ्नो समस्या सिधै राख्नुहोला र केही समय पर्खनुहोस् । के कोही छ? , कसैले मलाई सहयोग गर्नसक्छ? जस्ता अना।वश्यक प्रश्न नगर्नुहोला । यो आइ आर सिका सामान्य कुरा हुन् र सहभागीहरु हजुरको समस्या पनि हल गर्नेछन् ।
  • केही समय पर्खनका लागि निश्चित हुनुहोस् मुख्यतः प्रयोगकर्ता कम हुने समयमा र अरु सहभागीहरुको पनि जिज्ञासा मेटाउने प्रयास गर्नुहोला

यदि तपाइँले आफ्नो जवाफ पाउनुभएन भने ,त्यसले धेरै कुराको सङ्केत गर्छ ।

  • त्यस समयमा कोहि पनि थिएनन् । तपाई केही समय पछि च्यानलमा आउनुहोस् ।
  • तपाईं त्यो प्रश्नको जवाफ कसैलाई पनि थाहा छैन वा त्यसको जवाफका लागि धेरै कुरा बुझाउनुपर्छ ।
  • तपाईंले गर्नुभएको प्रश्न सोधिइरने प्रश्नहरु , सहयोग , म्यानुल , डकुमेन्टेसन हरुमा दिइएका छन् र अन्य सहभागीहरु तपाइँ आफैँ खोज्नूहोस् भन्ने चाहन्छन् ।
  • तपाईं त्यस्तो प्रश्न सोध्दै हुनुहुन्छ जसको उत्तर कसैलाई पनि थाहा छैन अथवा उत्तर दिनको लागि धेरै समय लाग्छ।
  • You're asking a question which is in the FAQ, the help, the manual, or other documentation, and the volunteers in the channel feel it would be best if you found it yourself.

मिडिया विकि इन्सटल नभएका प्रश्नहरु IRCमा नै राम्रोसँग दिइएका छन् र त्यसता कुराहरु मेलीङ लिस्टबाट सुल्झाउन सजिलो हुदैँन ।

मेलिङ लिस्टस्

सम्पर्कमा रहदैँ गर्नु !

थुप्रै मेलिङ लिस्टस् हरु छन् । भरपर्दो यश प्रकार छन् :

  • wikitech-ambassadors Announcements about upcoming changes on Wikimedia websites. This list is primarily aimed at end users of Wikimedia wikis, not the MediaWiki software in general.

कृपया आरकाइबस हेर्नुहोस्। Gmane समाचार समूह, अनय वेब साइटको शैलीमा र यसका आफ्नै आरकाइबस र खोज पनि गर्न मिल्छ ।

टुइटर /फेसबुक/identi.ca

मेडियाविकि अकाउन्ट पछ्याउनुस् :

थप जानकारी सामाजिक मेडिया .

ब्लग

विकिमेडिया ब्लग'को टेक सेक्सनमा समाचार र जानकारी दिइएका छन् मुख्य रुपमा बिकिमेडीया फाउन्डेसनको टेक्नोलोजी विभागबाट, (link - RSS feed)

समाचार पत्र

अङ्ग्रेजी विकिपिडियाको साइनपोस्टमा नियमित रूपमा प्रविधि विवरण प्रकाशित हुन्छ जसमा विकिमिडिया फाउन्डेसन प्रविधि विभागका गतिविधि समावेस हुन्छन्। Also see Wikimedia's Tech/News, which covers all the technical activity happening across the Wikimedia movement.

वेबसाइटहरू

  • विकिमेडियाको मेटा विकि ठाँउ थियो जहाँ डकुमेन्टहरु मिलाइन्थे र नयाँ प्रस्तावको छलफल गरिन्थे । अझ त्यहाँ बाट धेरै कुरा त्यहाँ बाट सार्न बाँकी छ।
  • बग्जिला त्यस्तो ठाउँ हो जहाँ फिचर रिकोइस्ट र वग्सहरु केलाइन्छ ।
  • Translatewiki is a MediaWiki site that allows collaborative translation, including of MediaWiki software.

फोरमहरू

मिडियाविकी स्फटवेयरमा सहयोगका लागि

There are a couple of forums around the internet where you can get help both with using MediaWiki and with setting up MediaWiki.

साइटबारे छलफल गर्न, MediaWiki.org