Translations:Help:Login notifications/27/ne

From mediawiki.org

कृपया नोट गर्नुहोस् कि यो सुविधा तपाईले लग ईन गर्नुभएको उपकरणहरूको ट्र्याक राख्न कुकिजमा निर्भर गर्दछ। कुकिज मेटाउनाले वा तपाइँको ब्राउजरको "इन्कग्निटो / निजी ब्राउजिङ" सुविधा प्रयोग गर्नाले उपकरणलाई नयाँ मानिन्छ र त्यसैले, ट्रिगर गर्दछ। माथिको अधिसूचना "गलत सकारात्मक" चेतावनी को रूपमा लिनुहोला ।