Translations:Communication/9/ne

From mediawiki.org
  • आफ्नो समस्या सिधै राख्नुहोला र केही समय पर्खनुहोस् । के कोही छ? , कसैले मलाई सहयोग गर्नसक्छ? जस्ता अना।वश्यक प्रश्न नगर्नुहोला । यो आइ आर सिका सामान्य कुरा हुन् र सहभागीहरु हजुरको समस्या पनि हल गर्नेछन् ।
  • केही समय पर्खनका लागि निश्चित हुनुहोस् मुख्यतः प्रयोगकर्ता कम हुने समयमा र अरु सहभागीहरुको पनि जिज्ञासा मेटाउने प्रयास गर्नुहोला